www.nepalpolice.gov.np
Search The Web nepalpolice.gov.np Powered by Google
Home Check Mail Feedback Quotations Police Calendar Character Verification
News Headlines
Website Link
 
Tribute to Martyrs
Press Policy
नेपाल प्रहरीको संचारमाध्यम -मिडिया) सम्वन्धी नीति

२. ब्यालमेलिङ, ठगी अपराध सम्वन्धमा ः
ब्यालकमेलिङ, ठगी केशको सम्वन्धमा मिडियालाई सूचना प्रवाह गर्दा पिडतको पहिचान हुे गरी गर्नु हुंदैन ।
३. जबरजस्ति करणी तथा जीउमास्ने वेच्ने अपराध सम्वन्धमा ः
जवरजस्ति करणी तथा जीउमास्ने वेच्ने अपराधको सम्वन्धमा पिडित व्यक्ति परिचित हुने गरी मिडियालाई सूचना उपलबध गराउनु हुंदैन । तर आवश्यकताअनुसार अभियुत्तको हुलिया तथा फोटो ग्राफ मिडियालाई उपलब्ध गराउन उपयूक्त हुनछ ।
४. आन्तरिक सूचना चुहावट सम्वन्धमा ः
व्यक्तिगत निहित स्वार्थ र कुत्सित मनसायले प्रेरित भई आन्तरिक सूचना चुहावट गर्नु हुंदैन ।
५. अनुमानका सम्वन्धमा ः
कुनैपनि अपराध घटनामा गरिएका आशंका र अनुमानका विवरण मिडियालाई उपलब्ध गराउनु हुंदैन ।
६. आत्महत्या सम्वन्धमा ः
आत्महत्या गर्ने प्रयास गरेका व्यक्तिहरु बारेको सूचना प्रवाह गर्नु हुंदैन ।
७. अपराधी किटान गर्ने सम्वन्धमा ः
अभियूक्तले अपराध गरेको हो, चोरी गरेको हो भनि किटान गरी समाचारमा उललेख गर्नु हुंदेन । बरु अनुसन्धानवाट खुल्न आएको वा अभियूक्तको भनाई अनुसार भन्ने व्यहोरा समाचारमा उल्लेख गर्न सकिन्छ ।
८. प्रचलित कानुन् सम्वन्धमा :
पत्रकार आचार संहिता विपरीत सूचना प्रवाह गर्नु हुंदैन ।
९. प्रहरी प्रहरी प्रधान कार्यालयवाट सूचना प्रवाह सम्वन्धमा जारी गरिएका नीति निर्देशन विपरीत सूचना प्रवाह गर्नु हुंदैन ।
शंका भएको विषयमा जनशर्म्पर्क शाखाको परामर्श लिनु पर्ने ।
(त) मिडियालाई उपलब्ध गराउन सकिने विषयहरु :-
१. जघन्य प्रकृतिका अपराधहरुको सम्वन्धमा ः
जघन्य प्रकृतिका अपराधहरुको सम्वन्धमा तोकिएको अधिकृतले घटनास्थलमा देखिएको भौतिक स्थिति र प्रकृतिको विषयमा मात्रै मिडियालाई जानकारी गराउन सक्ने छ । घतना सम्वन्धी विष्तृत जानकारी तोकिएको अधिकृतले माथिल्ले निकायको परामर्स लिई दिन सक्नेछन् ।
२. वारेन्टी जारी भएको व्यक्तिको सम्वन्धमा ः
वारेन्टी जारी भइृ पक्राउ गर्नु पर्ने व्यक्तिको हकमा सम्वन्धीत सबै पक्षलाई जानकारी गराउने उद्देश्यले फोटोग्राफ सहितको हुलीया जारी गराउन संचार माध्यमहरुको प्रयोग गर्न उपयूक्त हुन्छ ।
३. चोरी, पाकेटमारी र अन्य आपराधिक क्रियाकलापवाट भएको क्षति सम्वन्धमा ः
चोरी, पाकेटमारी डकैति तथा अन्य आपराधिक क्रियाकलापवाट भएको र्सार्वजनिक तथा व्यक्तिगत क्षति सम्वन्धमा मिडियालाई जानकारी दिनु पर्दछ । तर पिडितलाई थप पिडा हुने, पीडितको व्यक्तिगत सुरक्षामा वाधा पर्ने अर्थात अनुसन्धानको लागी प्रमाण लोप हुने अवस्था भएमा मिडियालाई गोप्य राख्नुपर्ने कारण अवगत गर्राई अयावश्यक कुराहरु गोप्य राख्नु पर्दछ ।
४. किर्ते, जालसाजी अपराध सम्वन्धमा ः
किर्ते तथा जालसांजी जस्ता केशको सम्वन्धमा यथार्थलाई मिडिया मार्फ तुरुन्त सूचना प्रवाह गर्नु पर्दछ । फलश्वरुप समयमै यस्ता खालका अपराधको बारेमा जनसाधारणलाई जानकारी हुन गई थप क्षति हुनवाट जोगाउन सकिन्छ ।
५. नागरकि अवज्ञा ९एगदष्अिभ म्ष्कयचमभच० सम्वन्धमा ः
नागरकि अवज्ञाको सम्वनधमा प्राप्त सूचना सकेसम्म छिटो मिडियालाई उपलब्ध गराउनु पर्दछ । जसमा पक्राउ परेको संख्या, भएको क्षति, लगाईएको अभियोग वारे जानकारी दिनु पर्दछ। तर उनिहरुको राजनितिक आस्था तथा व्यक्तिगत विषयमा भने मिडिया संग छलफल गर्नु हुंदैन ।
६. विष्फोटन सम्वन्धमा ः
दर्ुघटना वर कुनै स्थानमा विष्फोटन भएको सम्वन्धमा -ग्यास भण्डार, विधुत र्सर्किट) तत्कालै मिडिया मार्फ सूचना प्रवाह गर्नु पर्दछ । तर यदी आत.ककारी प्रवृतिको घटना भएको अवस्थामा सो घटनावाट भएको क्षतिको विवरण मात्र माथिल्लो कार्यालयको परामर्सवाट स्थानिय प्रहरी समाचार कक्षमार्फ मिडियामा सूचना प्रवाह गर्नु हुन्छ । सो सम्वन्धी अन्य विस्तृत बिवरण केनद्रीय प्रहरी समाचार कक्षवाट मात्र प्रवाह गर्नु पर्दछ ।
७ बम राखिएको भन्ने टेलिफोन कल वा अफवाह सम्वन्धमा ः
डर, त्रास, भय सृजना गर्ने मनसायले कसैले बम राखिएको भनि अफवाह फैलाएको भए मिडिया मार्फ यथार्थ कुरा जनसाधारणलाई यथाश्रि्र जानकारी दिनु पर्दछ ।
८. आगलागी सम्वन्धमा :
आगलागीको कारण्ण र क्षतिको विवरण प्रहरलिाई प्राप्त छ भने मिडियालाई उपलव्ध गराउन सकिन्छ । सो बारेमा नागरीकलाई सचेत गराउनुको साथै अन्य कुनै सूचना नागरीकलाई जानकारी भए प्रहरीलाई उपलब्ध गराउन मिडिया मार्फ अनुरोध गर्न उपयूक्त हुनछ ।
९. जेल, पुर्स्थापना केन्द्र तथा असहाय संरक्षण केनद्रहरुवाट भागेकाहरुको सम्वन्धमा जेल, पुनर्स्थापना केनद्र तथा असहाय संरक्षण केनद्रवाट थुनुवा, कैदी तथा व्यक्तिहरु भागेको सम्वन्धमा सोको विवरण मिडियामा समाचार कक्षमार्फउपलब्ध गराउन हुन्छ । त्यो भगुवा खतरनाक छ भने तुरुन्त मिडिया मार्फ जनमानसमा त्यसको जानकारी गराउनु पर्दछ ।
१०. हिरासतवाट भागेको अवस्थामा ः
प्रहरी हिरासतवाट भागेको व्यक्तिको सम्वन्धमा यदि उक्त घटना जनसरोकारको भएमा मात्र मिडियालाई सूचना दिनु पर्दछ । तर उक्त व्यक्तिलाई अभियोग लागई अदालत समक्ष प्रस&#