साइबर ब्यूरो - Press Release
Press Release
- साइबर ब्यूरोको अनुरोध ।(२०८१-०२-२८)
- महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ । (२०८१-१-२८)
- नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ । (२०८१-०१-२६)
- भ्रमपूर्ण भिडियो संप्रेषण भएको सम्बन्धमा । ( २०८१-०१-१३)
- अश्लिल गतिविधी सार्वजनिक गरिदिने भनि Black Mail गर्ने व्यक्ती पक्राउ । ( २०८१-०१-१०)
- साइबर ब्यूरोको अनुरोध । ( २०८०-१२-३०)
- साइबर ब्यूरोको अनुरोध ! (२०८०-१२-२१)
- साइबर ब्यूरोको अनुरोध ! (२०८०-१२-०९)
- शैक्षिक गतिविधी सहजिकरण गर्ने बहानामा Online ठगी गर्ने व्यक्तिहरु पक्राउ ।(२०८०-११-२२)
- नाबालिकाको चरित्रहत्या गरी दु:ख हैरानी दिने व्यक्ति पक्राउ ।(२०८०-११-२०)
- साइबर ब्यूरोको अनुरोध । (२०८०-११-१०)
- महिलाको चरित्र हत्या गर्ने फरार प्रतिवादी पक्राउ (२०८०-११-१०)
- साइबर ब्यूरोको अनुरोध । (२०८०-१०-२२)
- नाबालिकाकोचरित्र हत्या गर्ने व्यक्ति पक्राउ । (२०८०-१०-२१)
सामाजिक संजाल मार्फत महिलाको चरित्रहत्या गर्ने प्रतिवादी पक्राउ। (२०८०-१०-१६)
- सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ (२०८०-१०-०३)
- नाबालिकालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी दुबईबाट पक्राउ । (२०८०-०९-०४)
- एकल महिललाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ । (२०८०-०९-०३)
- सामाजिक सञ्जाल मार्फत महिलाको चरित्रहत्या गर्ने अभियुक्त पक्राउ । (२०८०-०८-२१)
- साइबर ब्यूरोको अनुरोध !!! (२०८०-०८-१८)
- सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने महिला पक्राउ । (२०८०-०८-११)
- सामाजिक संञ्जालमा नाबालिकाको चरित्रहत्या गर्ने व्यक्ती पक्राउ । (२०८०-०८-०६)
- सामाजिक सञ्जाल टिकटक सम्बन्धमा साइबर ब्यूरोको अनुरोध !!! (२०८०-०८-०५)
- सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने ब्यक्ति पक्राउ । (२०८०-०७-२३)
- सामाजिक सञ्जाल मार्फत नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने ब्यक्ति पक्राउ । (२०८०-०७-१४)
- साइबर ब्यूरोको अनुरोध ! (२०८०-०६-१७)
- सामाजिक सञ्जाल मार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्याउँने व्यक्ति पक्राउ (२०८०-०६-०८)
- सामाजिक सञ्जाल मार्फत ठगी गर्ने व्यक्तिहरू पक्राउ । (२०८०-०५-०७)
- सामाजिक सञ्जाल मार्फत महिलालाई अश्लीलता प्रदर्शन गर्ने व्यक्ती पक्राउ । (२०८०-०५-०५)
- अनलाइन मार्फत यौनहिंसा गर्ने व्यक्ति पक्राउ । (२०८०-०४-२४)
- साइबर अपराधमा संलग्न प्रतिवादी इन्टरपोलको सहयोगमा पक्राउ । (२०८०-०४-१६)
- आर्थिक वर्ष २०७९/०८० मा यस ब्यूरोले गरिएको कारबाहीको तथ्याङ्क । (२०८०-०४-१६)
- सम्माननीयज्यू प्रति घृणा र द्वेष फैलाउने व्यक्ति पक्राउ । (२०८०-०४-०१)
- नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ ।(२०८०-०२-३२)
- नक्कली प्रोफाइल बनाई चरित्रहत्या गर्ने व्यक्ति पक्राउ । (२०८०-०२-३०)
- अनलाइनबाट यौन दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ । (२०८०-०२-२८)
- अनधिकृत पहुँच बनाई अनलाइन दुर्व्यवहार गर्ने महिला पक्राउ । (२०८०-०२-२६)
- अनलाइनको माध्यमबाट यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ । (२०८०-०२-२२)
- नाबालिकालाई अनलाइन दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ । (२०८०-०२-१२)
- अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ ।(२०८०-०२-०९)
- सामाजिक संजालको प्रोफाइल ह्याक गरी ठगी गर्ने व्यक्ती पक्राउ ।(२०८०-०२-०७)
- सामाजिक संजाल मार्फत नाबालिकालाई दुःख हैरानी दिने व्यक्ती पक्राउ । (२०८०-०२-०३)
- महिलालाई अश्लील तस्विरहरू पठाई हैरानी तथा चरित्रहत्या गर्ने व्यक्ती पक्राउ । (२०८०-०२-०१)
- सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ ।(२०८०-०१-२८)
- सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने व्यक्ति पक्राउ ।(२०८०-०१-२१)
- वैदेशिक रोजगारीमा रहेकी युवतीको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ ।(२०८०-०१-०८)
- युवतीलाई दुःख हैरानी दिई चरित्रहत्या गर्ने व्यक्ति पक्राउ । (२०८०-०१-०७)
- नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटीको अनुरोध ।(२०८०-०१-०६)
- नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटीको अनुरोध ।(२०८०-०१-०५)
- सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ती पक्राउ । (२०७९-१२-२७)
- सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ । (२०७९-१२-२६)
- नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने व्यक्ति पक्राउ ।(२०७९-१२-२४)
- अनलाइनको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने महिला पक्राउ । (२०७९-१२-१७)
- नाबालिकाको तस्विरमा अश्लीलता जोडि हैरानी गर्ने व्यक्ति पक्राउ । (२०७९-११-१४)
- महिला विरुद्ध अपमान तथा अमर्यादित कार्य गर्ने पक्राउ । (२०७९-११-०५)
- विदेशमा रही नेपाली महिलाको चरित्रहत्या गर्ने पक्राउ । (२०७९-११-०५)
- अमेरिका बस्ने नेपालीको प्रोफाईल ह्याक गरी ठगी गर्ने पक्राउ । (२०७९-१०-२७)
- सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ती पक्राउ । (२०७९-१०-१५ )
- सामाजिक सञ्जालमा अनधिकृत पहुँच बनाई ठगी गर्ने व्यक्तीहरु पक्राउ । (२०७९-१०-०५ )
- विद्युतीय माध्यम सम्बद्ध ठगी गर्ने व्यक्तीहरु पक्राउ । (२०७९-०९-२४)
- टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने व्यक्ती पक्राउ । (२०७९-०९-१४)
- सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ । (२०७९-०९-१३)
- विदेशमा रही नेपाली महिलालाई दुर्ब्यवहार गर्ने पक्राउ ।(२०७९/०९/०८)
- नक्कली फेसवुक पेज बनाउने ब्यक्ति पक्राउ ।(२०७९/०८/२०)
- युट्युव मार्फत अश्लिलता फैलाउने पक्राउ । (२०७९/०८/१४)
- नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटी काठमाडौंको अनुरोध । (२०७९/०८/१२)
- नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटी काठमाडौंको अनुरोध । (२०७९/०७/२३)
- सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ । (२०७९-०७-२०)
- महिलाको तस्वीर दुरुपयोग गरी गैर कानूनि कार्य गर्ने व्यक्ती पक्राउ । (२०७९/०७/०९)
- नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीको अनुरोध । (२०७९-०५-२७)
- कम्प्युटर सामाग्रीमा अनधिकृत पहुँच पुर्याई Data नष्ट गरी हानी नोक्सानी पुर्याउने व्यक्ती पक्राउ (२०७९-०५-२३)
- सामाजिक सञ्जाल मार्फत नाबालिका र महिलालाई दु:ख, हैरानी तथा अपमान गर्ने व्यक्तीहरु पक्राउ । (२०७९-०५-१५)
- सामाजिक सञ्जाल फेसवुक ह्याक गरी रकम ठगी गर्ने व्यक्ती पक्राउ । (२०७९-०५-०८)
- सामाजिक सञ्जाल मार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ती पक्राउ । (२०७९-०४-२६)
- सामाजिक सञ्जाल मार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ती पक्राउ । ( २०७९-०४-२२ )
- महिला माथि अमानविय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्ति पक्राउ । (२०७९-०४-१०)
- सामाजिक सञ्जालमा तेश्रो लिङ्गीको तस्वीर र महिलाको सम्पर्क विवरण समेत उल्लेख गरी चरित्र हत्या गर्ने व्यक्ति पक्राउ । (२०७९-०४-०५)
- सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गर्ने व्यक्तिहरु पक्राउ । (२०७९-०३-२८)
- Youtube Channel मार्फत अश्लिल शिर्षक राखी अश्लिलता झल्कने सामाग्री प्रसारण गर्ने ब्यक्ति पक्राउ । (2079-03-21)
- सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकहरुलाई Scamming गर्ने व्यक्तिहरु पक्राउ । (२०७९-०३-०५)
- सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो / तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गर्ने व्यक्तिहरु पक्राउ । (२०७९-०२-२७)
- Source Code (कम्प्यूटर स्रोत संकेत) चोरी गरी वौद्धिक सम्पत्तिमा आघात पुर्याई हानी नोक्सानि पुर्याउने व्यक्ती पक्राउ । (२०७९-०२-१९)
- सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई दु:ख हैरानी र चरीत्र हत्या गर्ने ब्यक्तिहरु पक्राउ ।(२०७९-०२-१३)
- YouTube Channel मार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक तथा अनर्गल वक्तव्य बाजी गर्ने ब्यक्ति पक्राउ । (२०७८-१२-०६)
- YouTube मार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गर्ने ब्यक्तिहरु पक्राउ । (२०७८-११-२५)
- YouTube Channel मार्फत चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार सम्प्रेषण गर्ने ब्यक्ति पक्राउ (२०७८-११-२३)
- नाबालिकाको अश्लिल तस्वीर तथा अश्लिल Status सामाजिक सञ्जालमा पोष्ट गर्ने ब्यक्ति पक्राउ (२०७८-११-२३)
- प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी काठमाण्डौको अनुरोध (२०७८-११-२०)
- विदेशमा अध्ययनरत नेपाली युवतीको तस्वीर/भिडियो सामाजिक सञ्जालमा प्रयोग गरी अश्लिल Status पोस्ट गर्ने ब्यक्ति पक्राउ । (२०७८-११-०४)
- Prank को नाममा सर्वसाधारण ब्यक्तिहरुलाई शारीरिक तथा मानसिक हैरानी दिने ब्यक्ति पक्राउ (२०७८-११-०४)
- प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी काठमाण्डौको अनुरोध (२०७८-११-०३)
- बिद्युतीय कारोवार ऐन, अन्तर्गतको कसूरमा बिदेशमा फरार रहेका प्रतिवादी पक्राउ (२०७८-१०-१४)
- युट्युब च्यानल मार्फत अश्लिल शिर्षक राखी अश्लिलता झल्कने सामाग्री प्रसारण गर्ने ब्यक्ति पक्राउ(२०७८-०९-१२)
- सामाजिक सञ्जालमा नाबालिकाको तस्वीर/भिडियो पोष्ट गरी चरित्र हत्या गर्ने व्यक्ति पक्राउ (२०७८-०९-०९)
- युट्युब च्यानल मार्फत अश्लिल शिर्षक राखी अश्लिलता झल्कने भिडियो प्रसारण गर्ने व्यक्ति पक्राउ (२०७८-०८-२६)
- सामाजिक सञ्जाल इन्स्टाग्राम तथा फेसबुक मार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ (२०७८-०८-०३)
- युट्युब च्यानल मार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वाता तथा फोटोसहितको विवरण प्रसारण गर्ने ब्यक्तिहरु पक्राउ (२०७८-०६-१३)
- प्रहरी प्रधान कार्यालय, साइवर ब्यूरो, भोटाहिटी काठमाण्डौको अनुरोध
- सम्माननीय राष्ट्रपति तथा प्रधानमन्त्रीज्यूको फोटो दुरुपयोग गरी Tiktok बनाउँने व्यक्ति पक्राउ (२०७८-०४-१०)
- प्रहरी प्रधान कार्यालय, साइवर ब्यूरो, भोटाहिटी काठमाण्डौको अनुरोध( २०७८-०४-०४)
- सामाजिक सँजाल Clubhouse मा नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरुपयोग गर्ने व्यक्ति पक्राउ (२०७८-०३-०८)
- नाबालिकाको फेसबुक म्यासेन्जरमा अश्लिल तस्विर/भिडियो पठाउने र व्यक्तिको तस्विरको स्वरुप परिवर्तन गरी प्रकाशन/प्रदर्शन गर्ने व्यक्तिहरु पक्राउ (२०७८-०२-३१)
- साईबर ब्यूरो, भोटाहिटी काठमाण्डौको अनुरोध (२०७८-०२-२४)
- सामाजिक संजाल प्रयोग सम्बन्धमा (२०७८-०२-१६)
- फेसबुक आईडी ह्याक गरी रकम माग गर्ने ब्यक्ति पक्राउ (२०७७-१२-२४)
- प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो, भोटाहिटी काठमाण्डौको अनुरोध (२०७७-१२-११)
- Software Source Code दुरुपयोग गर्ने व्यक्ति पक्राउ (२०७७-१२-०२)
- साईबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ (२०७७-११-१६)
- सामाजिक सँजालमा महिलालाई अश्लिल भिडियो फोटो तथा सन्देश पठाई यौन उत्पिडन कार्य गर्ने एवँ हैरानी गर्ने व्यक्ति पक्राउ (२०७७-१०-०७)
- Vianet Communications Pvt. Ltd. को बिद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राख्ने व्यक्ति पक्राउ (२०७७-०९-२६)
- सामाजिक सञ्जालमा Fake ID, E-mail बनाई Porn Site मा अश्लिल भिडियो अपलोड गर्ने, महिलाहरुलाई अश्लिल सन्देश, तस्वीर पठाउने, यौन उत्पिडन एवं हैरानी गर्ने व्यक्तिहरु पक्राउ (२०७७-०९-०९)
- Fake E-mail तथा फेसबुकमा Fake ID बनाई महिलाहरुलाई अश्लिल सन्देश, तस्वीर पठाउने, यौन उत्पिडन एवं हैरानी गर्ने व्यक्तिहरु पक्राउ (२०७७-०९-०३)
- सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई क्षति पुर्याउने व्यक्ति पक्राउ (२०७७-०८-२३)
- सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने व्यक्तिहरु पक्राउ (२०७७-०८-२२)
- प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो, भोटाहिटी काठमाण्डौको अनुरोध (२०७७-०८-१७)
- फेसबुकमा Fake ID बनाई नाबालिकाहरुलाई अश्लिल सन्देश, तस्वीर पठाउने व्यक्ति पक्राउ (२०७७-०७-२७)
- प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो, भोटाहिटी काठमाडौंको अनुरोध (२०७७-०७-१२)
- सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी सँगठन नामक ग्रुप बनाउने मुख्य व्यक्ति पक्राउ (२०७७-०७-०४)
- बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले सामाजिक संजालमा अश्लिल, आपत्तिजनक सामाग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने ब्यक्ति पक्राउ सम्वन्धमा (२०७७-०६-३०)
- ख्यातिप्राप्त (Celebrity) महिला कलाकार लगायतका बारेमा अश्लिल, आपत्तिजनक सन्देश पठाउने, प्रतिक्रिया जनाउने, फोटोको स्वरुप बिगार्ने व्यक्ति उपर मुद्दा दायर गरिएको (२०७७-०६-२९)
- श्रब्यदृष्य (Video) मार्फत बाल अश्लिलता (Child Pornography) फैलाउने उपर कारवाही सम्बन्धमा (२०७७-०६-२९)
- अश्लिल फोटो तथा सामाग्रीहरु सामाजिक संजालमा पठाउने वयक्ति पक्राउ । (२०७७-०४-१६)
- Porn Website बनाई अश्लिल भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ (२०७७-०३-२९)
- Live Streaming गरी आत्महत्या गर्ने गरेका घटनाको सूचना, उद्धार एवं कारवाही सम्बन्धमा (२०७७-०३-२६)
- सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू लगायतका विशिष्ठ व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन (Photo Mutilation) गरी सामाजिक संजालमा पोष्ट गर्ने व्यक्ति पक्राउ । (२०७७-०२-०२)
- कोरोना भाईरस (कोभिड-१९) सम्वन्धी अफवाह फैलाउने व्यक्तिका सम्वन्धमा (२०७७-०१-०४)
- सामाजिक संजालमा अफवाह फैलाउने व्यक्तिहरु पक्राउ (२०७६-१२-२७)
- कोरोना भाईरस (COVID-19) सम्बन्धि अफवाह फैलाउने व्यक्ति पक्राउ ।
- नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी काठमाडौंको अनुरोध ।(२०७९-०१-२३)