मानवश्रोत एवं प्रशासन विभाग - जगेडापुल महशाखा
Article Index
Page 7 of 13
जगेडापुल (मानवश्रोत एवं यूएन)
नेपाल प्रहरीको तर्फबाट संयुक्त राष्ट्र संघीय मिशनमा जाने प्रहरी कर्मचारीलाई नेपाल प्रहरीको जगेडापुल दरबन्दी कायम गरिन्छ भने अत्यावश्यक कामकाजको लागि आवश्यक पर्ने जनशक्तिलाई यस अन्तरगत राखी आवश्यक परेको अवस्थामा प्रहरी प्रधान कार्यालय परिसर भित्र तथा अन्य प्रहरी कार्यलयहरुमा खटाउने गरिन्छ ।