डुबेर बेपत्ता

खोटाङ्ग , २८ पुस
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बस्ने रुद्र राईको छोरा १४ वर्षीया किरण राई दुधकोशी र सुनकोशी नदीको दोभानस्थित जोरतीघाटमा बिहीबार माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका छन् ।
प्रहरीले किरणको खोजी गरिरहेको छ ।