लागूऔषध सहित पक्राउ :

ललितपुर, ३ बैशाख
    सप्तरी घर भई कुपण्डोल बस्ने २९ बर्षीय युवराज थापा मगरलाई प्रहरीले आइतबार ललितपुर महानगरपालिका–२ सानेपा राम मन्दिर नजिकबाट लागूऔषध एक्काडोल २० थान, ईस्टागन ५ थान र चरेश २ ग्राम सहित पक्राउ गरेको छ ।  
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।