भरुवा बन्दुक बरामद

ईलाम, २ जेठ
    चुलाचुली गाउँपालिका-१ स्थित कमल खोलाको काँसघारीमा एकनाले भरुवा बन्दुक मंगलबार बेवारिसे अवस्थामा प्रहरीले फेला पारी बरामद गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।