कटुवा पेस्तोल सहित पक्राउ
धनुषा, ११ जेठ
सिराहा मिर्चैया नगरपालिका-९ बस्ने १९ बर्षीय अमरेस यादव सहित ३ जनालाई धनुषाधाम नगरपालिका–३ धनुषाधाम बजारबाट १ थान कटुवा पेस्तोल सहित प्रहरीले विहीबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

