बाल्टिनको पानीमा डुबेर मृत्यु

पाल्पा, १२ जेठ
    आफ्नै घरको बाल्टिनमा भरेको पानीमा खेल्ने क्रममा शनिबार अचानक डुब्न जाँदा अशक्त भएका रामपुर नगरपालिका-४ खोप्टार बस्ने कृष्णबहादुर थापाको छोरा ३ वर्षीय पबिन थापाको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।