वेहोस भएर मृत्यु
चितवन, १२ जेठ
खैरहनी नगरपालिका-९ खुरखुरेस्थित नारायणी पेट्रोल पम्प अगाडि शनिबार वेहोस अबस्थामा फेला परेका हाल नाम, थर, वतन नखुलेका करीव २७ वर्षीय पुरुषको उपचारको लागि सरकारी अस्पताल भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

