नदीमा डुबेर मृत्यु

बर्दिया, १३ जेठ
    बासगढी नगरपालिका-९ बस्ने खड्कबहादुर बुढाको ९ बर्षीया छोरी सपना बुढाको  ठुमोनी नदीमा नुहाउने क्रममा शनिबार डुबेर मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।