मृत अवस्थामा फेला

पर्सा, १३ जेठ
    बिरगंज महानगरपालिका-१३ राधेमाई श्रीपुरमा रहेको नागेन्द्र हार्डवेयर स्टोरमा काम गर्ने हाल नाम,थर वतन नखुलेका करीब ४५ बर्षीय पुरुष सोही स्थानमा शनिबार मृत अवस्था फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।