जुवातास खेल्ने पक्राउ
काठमाडौं, १३ जेठ
टोखा नगरपालिका-९ गोंगबुस्थित लैरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेका गुरुङ लगायत ४ जनालाई ३ बुक तास र नगद ५९ हजार ४ सय ७० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

