मृत अवस्थामा फेला काठमाडौं,१३ जेठ टोखा नगरपालिका-८ बानियाटार डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ५० बर्षीय कमल साह आइतबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।