करेन्ट लागेर मृत्यु
धादिङ, १५ जेठ
सिद्धलेक गाउँपालिका-७ पिपलटार बस्ने एकबहादुर आचार्यको निर्माणाधिन घरमा काम गर्ने भारत मोतियारी जिल्ला थाना सुगौली श्रीखण्डीका ३० बर्षीय बिश्वनाथ महतोलाई मेन लाईनको तारबाट करेण्ट लाग्दा सोमबार घटनास्थलमै मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

