चट्याङ लागेर मृत्यु

झापा, १५ जेठ
    बुद्धशान्ति गाउँपालिका-४ बस्ने ७२ बर्षीया उन्मु शेर्पाको जोरलाबरस्थित चिया बगानमा घाँस काट्न गएको अवस्थामा मंगलबार बिहान पानीसँगै परेको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको छ ।