डुबेर बेपत्ता
पाल्पा,१६ जेठ
रामपुर नगरपालिका–७ देविस्थान बस्ने ११ बर्षीय मिलन नेपाली मंगलबार सोही नगरपालिका–४ कोप्चेपुल स्थित काली गण्डकी नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका छन् ।
प्रहरीले नेपालीको खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

