नगद लगायतका धनमाल चोरी :
भक्तपुर, १६ जेठ
मध्यपुर ठिमी नगरपालिका–९ बोडे बस्ने नबिन कुमार बुढाथोकीको घरबाट बुधबार नगद १ लाख ८५ हजार रुपैयाँ तथा विभिन्न सुन र चाँदीका गहना गरी करीव १० लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

