रुखले लागेर मृत्यु

कैलाली, ३१ जेठ
    कैलारी गाउँपालिका–२ सपनाशिविर बस्ने ८० वर्षीया रोईनी देवि चौधरीको घर नजिकै रहेको सालको रुख बुधबार हावाहुरीले घरमा ढल्दा रुखले लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।