मृत अबस्थामा फेला

काठमाडौं, ३१ जेठ
    काठमाडौं महानगरपालिका-२६ मित्रनगर स्थित नुवाकोट बिदुर नगरपालिका ५ घर भएका लक्ष्मण गजुरेलले संचालन गरेको स्मार्ट मध्य पश्चिम गेष्ट हाउसको ३ सय ५ नम्बर कोठामा जेठ २८ गते देखि बस्दै आएका नुवाकोट घर भएका २० वर्षीय अमित तामाङ बिहीबार मृत अबस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।