ट्याक्टरले थिचेर मृत्यु
सिरहा, २२ असार
बरियारपट्टि गाउँपालिका–२ स्थित जानकीनगरमा स.१त ३१९० नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा शुक्रबार ट्याक्टर पल्टिदा ट्याक्टरले थिचेर ३४ वर्षीय उदय मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

