भरुवा बन्दुक बरामद
रोल्पा, २४ असार
रोल्पा नगरपालिका-९ कर्तम बस्ने ईमबहादुर खत्रीको घरमा लुकाई छिपाई राखेको १ थान भरुवा बन्दुक शनिबार प्रहरीले बरामद गरेको छ ।
फरार खत्रीको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

