भरुवा बन्दुक सहित पक्राउ कास्की, २५ असार माछापुछ्रे गाउँपालिका-५ बस्ने रुद्रबहादुर गुरुङलाई १ थान भरुवा बन्दुक,२ सय ग्राम बारुद र छर्रा सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।