मृत अवस्थामा फेला स्याङजा, २६ असार कालिगण्डकी गाँउपालिका-१ मनोहरी डाँडा बस्ने खडकबहादुर सोमईको गोठमा बस्ने ४० वर्षीया टुल्कि सार्की मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।