मृत अवस्थामा फेला

दाङ, २७ असार
    घोराही उपमहानगरपालिका-१७ कर्जाई बस्ने ४५ बर्षीय चंखे चौधरी सोही ठाउँस्थित बाटोको नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।