बेहोस भई मृत्यु

काठमाडौं, २७ असार
    तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीका ४० बर्षीय दिनेश वि.क. आफ्नै घरको नजिकै खोलाको किनारमा बुधबार बेहोस अवस्थामा फेला परेकाले शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उपचारको क्रममा मृत्यु भएको  छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।