चट्याङ लागेर मृत्यु

कपिलवस्तु, २८ असार
    बुद्धभूमी नगरपालिका-८ पर्सुरामपुर बस्ने ६४ वर्षीया सोमकली केवटको बिहीबार आप्mनै घरमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ ।