मृत अवस्थामा फेला

काठमाडौं, २८ असार
    मकवानपुर : थाहा नगरपालिका-५ नलिवन बस्ने ४३ वर्षीया साहिलीमाँया बल आप्mनै घरको सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
    बझाङ : दुर्गाथली गाउँपालिका-२ स्थित फुर्के मालामा धमरा गाउँपालिका-५ खोली बस्ने २३ वर्षीय सुरेश लुहार र १७ वर्षीय बिमल मिजार बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।