खोलाले बगाएर मृत्यु

मकवानपुर, २९ असार
    ईन्द्रसरोबर गाउँपालिका–१ खड्पुलखेल बस्ने ४८ वर्षीय राजाराम गिरीको बिहीबार सोही ठाउँको पालुङ खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।