रुखबाट लडेर मृत्यु

अर्घाखाँची, २९ असार
    शितगंगा नगरपालिका–३ पदमे बस्ने ४१ वर्षीय रोमलाल अधिकारीको घर नजिक खर बारीमा रहेको सुनकौलीको रुखमा चढी घाँस काट्ने क्रममा शुक्रबार रुखबाट लडेर मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।