मृत अवस्थामा फेला तनहुँ, ३० असार भिमाद नगरपालिका–६ स्थित सेती नदीको किनारमा शनिबार पोखरा लेखनाथ महानगरपालिका–५ बस्ने ५० वर्षीय ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।