बदेललाई थापेको धरापमा परेर मृत्यु
बारा, ३० असार
जितपुर सिमरा उपमहानगरपालिका–२२ चकरी गाउँ बस्ने ५० वर्षीय आईसमान थिङ शनिबार सोही ठाउँको जंगलको खोलामा बदेललाई थापेको धरापमा परी घुडा मुनी चोट लागी रगत बगेर मुत्यु भएको अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

