लडेर मृत्यु दोलखा, ३० असार भिमेश्वर नगरपालिका–२ पिङगल बस्ने ५५ वर्षीया कान्छीमाया श्रेष्ठको शुक्रबार आफ्नै खेत बारीमा गई फर्किने क्रममा बाटोमा चिप्ली लडेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।