मृत अवस्थामा फेला पर्सा, ३१ असार बीरगंज महानगरपालिका-१६ स्थित मितेरी पुल मुनी भारत बिहार रक्सौल कोइरिया टोल बस्ने अंदाजी ५५ वर्षीय हरिलाल महतो आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।