सुरुङबाट लडेर मृत्यु
सोलुखुम्बु, ३१ असार
दुधकुण्ड गाउँपालिका-७ साल्मेस्थित अपर सोलु हाईड्रो पावरको सुरुङमा काम गर्ने बर्दिया मधुवन नगरपालिका-३ का २२ बर्षीय राहुल सोनाहाको सुरुङबाट अंदाजी २ सय मिटर तल खसेर आइतबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

