डुबेर मृत्यु

रुपन्देही, ३२ असार
    लुम्विनी साँस्कृतिक नगरपालिका-५ बस्ने कुदुस मुस्लमानको १० वर्षीया छोरी साजिया खातुनको सोमबार खेल्ने क्रममा घर नजिकैको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
    यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।