मृत अवस्थामा फेला

उदयपुर, ३२ असार
    शनिबारदेखि हराइरहेका उदयपुरगढी गाउँपालिका-३ बस्ने रामबहादुर लामिछाने मगर सोमबार स्थानीय साईपा खोलामा मृत अबस्थामा फेला परेका छन् ।
    यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।