सहकारी संस्थाबाट नगद चोरी
काठमाडौं,३२ असार
काठमाडौं महानगरपालिका-१५ चावहिलस्थित स्मृति बहुउद्देश्यीय सहकारी संस्थाबाट गएराति ढोका फोडेर नगद १ लाख १ हजार ९ सय ४५ रुपैयाँ चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

