करेन्ट लागेर मृत्यु

सोलुखुम्बु, १ साउन
    नेचासल्यान गाउँपालिका-१ रुगा बस्ने ७१ वर्षीय टेकधन राईको निर्माणधिन घरमा पानी लगाउन जाने क्रममा मंगलबार बिजुलीको तारमा छुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।  
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।