पसलबाट मोवाइल चोरी

उदयपुर, २ साउन
    त्रियुगा नगरपालिका–११ स्थित कश्यव मोवाइल पसलबाट गएराति विभिन्न ब्राण्डका करीव ३ लाख रुपैयाँ बराबरको मोवइलहरु चोरी भएको छ ।
    फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।