मृत अवस्थामा फेला

कास्की,२९ भदौ
    पोखरा लेखनाथ महानगरपालिका–१७ ड्याम साईडको नहरमा सोही ठाउँ बस्ने लम्जुङ घर भएकी ४५ वर्षीया राममायाँ गुरुङ  बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।