करेन्ट लागेर मृत्यु

मकवानपुर, २० मङ्सिर
    कैलाश गाउँपालिका-१० बेतीनी बस्ने ५५ वर्षीय बन्दाकाई मोक्ताको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै बारीमा रहेको रुखको हाँगा काट्ने क्रममा हागाँले बिजुलीको तारमा छुँदा उनको करेन्ट लागि मृत्यु भएको हो ।
    यस सन्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।