भंसार छली ल्याउदै गरेको अवैध समान बरामद

सप्तरी, २० मङ्सिर  
    बीरगंज महानगरपालिका-१६ स्थित भारतबाट नेपालतर्फ भंसार छली ल्याउदै गरेको अबैध मालसमान गाडीको पार्टपुर्जा करिब १ लाख ५८ हजार २ सय ५० रूपैयाँ बराबरको समान प्रहरीले बरामद गरि आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय बुझाईएको ।
    यस सन्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।