समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनचेतनामुलक र्‍याली सम्पन्न

सप्तरी, २१ मङ्सिर
    समुदाय- प्रहरी साझैदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरी र महिला तथा बालबालिका सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबार लैङ्गिक हिंसा बिरुद्द  जनचेतनामुलक र्‍यालीको आयोजमा गरिएको छ ।     
    महिला संजालका अध्यक्ष मनोहरकुमार पोख्रेलको नेतृत्वमा बिभिन्न महिला संजाल, स्थानीयबासी र विद्यार्थी सहभागिता रहेको उक्त र्‍यालीले बजारको बिभिन्न भागको परिक्रमा गरेको थियो ।