मृत अवस्थामा फेला

ललितपुर, २९ माघ
ललितपुर महानगरपालिका-२६ ढोलाहिटीस्थित मेलम्ची खानेपानीको ट्याङकीको ठेकेदारको काम गर्ने भारत बेतिया मतुवाच घर भई हाल ललितपुर बस्ने ४९ वर्षीय ईश्वार महतो पानी नभएको नयाँ रिर्जब ट्याङ्की भित्र मंगलबार बिहान मृत अबस्थामा फेला परेका  छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।