सालकको खपडा सहित पक्राउ

काठमाडौं, २६ असार
काठमाडौं महानगरपालिका-१४ कलंकीबाट सोही ठाउँ डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-२ घर भएका ३९ वर्षीय शुरेश थापालाई सालकको खपडा सहित बुधाबर साँझ प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।