डुबेर मृत्यु

सर्लाही, २९ असार
    डुमरीया–९ बस्ने ८ बर्षीय पवन बैठाको सोही ठाउँ स्थित पुष्कर ईट्टा उद्योगको छेउमा रहेको पोखरीमा बुधबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।