गाई करणी गरेको अभियोगमा पक्राउ

मोरङ, २९ असार
    गाईलाई करणी गरेको अभियोगमा ईटहरा–६ बस्ने ४२ बर्षीय भोला मियालाई प्रहरीले पक्राउ गरेको छ । मियाले बुधबार गोविन्दपुर–१ मुसरहभिट्टा स्थित तेज बहादुर घिमिरेको बाँधी रहेको गाईलाई करणी गरेको बताइएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।