आगलागीबाट धनमाल क्षति सर्लाही, १९ साउन गम्हरिया गाविस–६ बस्ने हासिम साह फकिरको कच्ची घरमाथि रहेको बिजुलीको तार सर्ट भई बुधबार आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा तथा अन्य सरसामान जलेर करीव १ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।