पहिरोमा पुरिएका घाइतेको मृत्यु

प्युठान, १९ साउन
    साउन ७ गते परेको अबिरल बर्षाको कारण घर पहिरोमा पुरिन जाँदा घाइते भएका फोप्ली–९ बाङ्गेसाल बस्ने  ४५ वर्षीय ओबिरामा घर्तीको उपचार गर्न जान नमानी घरमै रहेकोमा बुधबार मृत्यु भएको छ ।