अवैध गाँजा खेती नष्ट गरिएको

काभ्रेपलाञ्चोक, १९ साउन
    पाँचखाल नगरपालिका–१ र ५ स्थित ठाँटी डाँडामा करीव ६ रोपनी निजी पाखो बारीमा रहेको अबैध रुपमा लगाएको गाँजाका करीव ५ सय ५० बोट बुधबार प्रहरी टोली खटि गई फडानी गरी नष्ट गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।